‘शिक्षालाई सिपसँग’, ‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोड्दै कामनपा, बालेन शाहलाइ श्रेह (भिडियो)

‘शिक्षालाई सिपसँग’, ‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सिप नहुनेलाई सिपयुक्त बनाउने, सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउने उद्देश्यले काठमाडौँ महानगरले तालिम सञ्चालन (सिपमेला २०८१ ) गरेको र  उक्त मेलामा उत्साहजनक सहभागिता रहेको छ ।

भिडियोमा हेर्नुहोस