दुर्गा प्रसाईको भृकुटीमण्डप सम्बोधन, राजा आएनन, राप्रपाका देखिएनन् (भिडियो सहित )

काठमाडौँको  भृकुटी मण्डपमा निर्मित  मञ्चमा राष्ट्र , राष्ट्रियता , धर्म संस्कृति तथा नागरिक  बचाऊ अभियानका  मेडिकल व्यवसायी दुर्गा प्रसाईं  भाषण गरिरहेका छन् । भृकुटी मण्डपको स्टेजतिर फर्हाकाइएका दर्तजनौं क्यामेराहरु भिडियो फोटो कैद गरिरहेका छन्  । ऋण तिर्न नसकेर वा चर्को ब्याजको चपेटामा परेकाहरु आशाको दियो निभ्न नदिन तराइबाट समेत सभामा उपस्थित छन् । दुर्गा प्रसाई ति उपस्थित हरुलाई आफू बोल्दा बोल्दै स्टेजमा बोलाउँछन अनि सुरु हुन्छ रुवाबासी। कोहि ऋणको तमसुक बोकेर आउँछन् । भिडियो मा हेर्नुहोस