बाबुराम भट्टराईको खुलासा,अब म प्रधानमन्त्री बन्दिन, प्रचण्ड बन्नुहुन्छ, अनि ओली साइजमा आउँछन् (भिडियो )

डा.बाबुराम भट्टराई अब प्रचण्डसंगसंगै!
चुनावी तालमेल गरिएको हो। कसैलाई छोडेको पनि हैन मिलेको पनि हैन। मिल्ने शक्ति सँग सहकार्य गरेर जाने हो ।

नेकपा नाममा एक हुने हाम्रो सहमति भैसक्यो – प्रचण्ड